FAQs Complain Problems

समाचार

सूचना

मुलुक संघीय शासन प्रणालीमा गएको सन्दर्भमा यस गाउँपालिकाबाट तीनै तहका सरकार अन्तर्गतका विभिन्न निकायहरुसँग समन्वय एवम् सहकार्य गर्न तथा यस गाउँपालिकाबाट सम्पादित काम कारवाहीलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने सन्दर्भमा तपाईंलाई देहायको विषयक्षेत्रसँग सम्बन्धित कामका लागि सम्पर्क व्यक्ति (Focal Person) तोकिएको व्यहोरा निर्णयानुसार अनुरोध छ । आफूलाई तोकिएको कार्य जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु हुनेछ भन्ने कुराको अपेक्षा गरिएको छ ।

दस्तावेज:
मिति: 11/30/2022 - 12:21

सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना ।

दस्तावेज:
मिति: 11/28/2022 - 12:24

अत्यावश्यक बाहेकका नियमित सेवा प्रवाह बन्द रहने सम्बन्धी सूचना

दस्तावेज:
मिति: 11/16/2022 - 16:23

युवा उद्यमशिलता ऋण कार्यक्रममा सहभागिताको लागि आवेदन आह्वान सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना

दस्तावेज:
मिति: 11/01/2022 - 12:29

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना

दस्तावेज:
मिति: 10/22/2022 - 17:22

Pages

//