FAQs Complain Problems

समाचार

Pages

सूचना

फिक्कल गाउँपालिकाका लागि आ.व. २०७९/८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचिकृत बेरोजगारको वडागत प्राथमिकताक्रम र नामावली विवरण 

मिति: 01/31/2023 - 10:59

श्री सरोकारवाला सबै,

प्रस्तुत विषयमा पशु सेवा विभागवाट खोरेत रोग अन्वेषण कार्यका लागी परिचालित टोलीले फिक्कल गाउँपालिकाको विभिन्न स्थानबाट सङ्कलन गरि लगेका नमुनाहरुको विभागको प्रयोगशालामा FMD Conventional PCR विधि बाट परिक्षण गर्दा खोरेत रोग प्रमाणित भएको हुँदा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।

खोरेत रोग पशुहरुको महामारी सिमाविहिन पशु रोग भएकोले रोग नियन्त्रण विधिहरु अपनाउनुहुन समेत अनुरोध गरिन्छ ।

दस्तावेज:
मिति: 01/27/2023 - 18:35

श्री वडा कार्यालय,

वडा नं. २, ३, ४ र ५,

फिक्कल गाउँपालिका, सिन्धुली ।

विषय : उपभोक्ता समिति गठन गरी पठाईदिने सम्बन्धमा ।

प्रस्तुत विषयमा बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय, प्रादेशिक सडक डिभिजन कार्यालय, सिन्धुलीमाढी सिन्धुलीको च.नं. ३७०, मिति २०७९।१०।१२ गतेको यसैसाथ संलग्न पत्रबाट विस्तृत व्यहोरा अवगत गर्नुभई उक्त योजनाहरुको लाभान्वित खण्ड भित्रबाट पर्नेगरी उपभोक्ता समिति गठन गरी सोको जानकारी १० दिनभित्र यस कार्यालयमा सिफारिस साथ पठाईदिनुहुन अनुरोध छ ।

मिति: 01/27/2023 - 18:31

"जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा आँखा जाँच शिविर" सञ्चालन हुने सम्बन्धी सुचना ।।।

दस्तावेज:
मिति: 01/27/2023 - 18:29

सामाजिक सुरक्षा भत्ता वितरणका लागि ६ वटै वडामा भूक्तानी शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।।

.

श्री ६ वटै वडा कार्यालय,

उल्लेखित सूचना वडा कार्यालयको सूचना पाटीमा टाँस गरी सम्पूर्ण वडा वासीलाई जानकारी गराउनुहुन अनुरोध छ ।

दस्तावेज:
मिति: 01/25/2023 - 16:18

सुरक्षित नागरिक आवास कार्यक्रममा सहभागीताका लागि निवेदन ।

दस्तावेज:
मिति: 01/24/2023 - 20:59

सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन सम्बन्धी सूचना ।।।

दस्तावेज:
मिति: 01/24/2023 - 19:10

पत्रकारिता सम्बन्धी आधारभूत तालिम सञ्चालन सम्बन्धी सूचना ।।।

दस्तावेज:
मिति: 01/24/2023 - 19:09

प्रेस विज्ञप्ती ।।

दस्तावेज:
मिति: 01/18/2023 - 21:35

Pages