निर्वाचन आयोगको २०७९।०५।२३ गतेको सूचनालाई आधार मानि फिक्कल गाउँपालिकाको कार्यपालिका सदस्य पदमा उम्मेदवार बन्नुभएका रातो चिन्ह लागेका ६ जना उम्मेदवारहरुले सात दिनभित्र सफाइ सहितको स्पष्टीकरण जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा पेश गर्नुहुन अनुरोध छ ।
समाचार
सूचना
फिक्कल गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) रणनीति, २०७९
प्राविधिक सहायकको पाठ्यक्रम
विषय विज्ञको सूची (रोष्टर) मा नाम समावेश गर्न आवेदन पेश गर्ने बारेको सुचना ।
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
रोजगार सहायकको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा तपाईंलाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम २४(क) बमोजिम यस गाउँपालिकाको सूचना अधिकारी तोकिएको छ । सूचनाको हक सम्बन्धी प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्नुहुनेछ भन्ने कुराको अपेक्षा गरिएको छ ।
मिति :- २०७९/०५/१२
श्री सुलोचना लुईंटेल, शाखा अधिकृत (सातौँ तह), - संयोजक
फिक्कल गाउँपालिका, सिन्धुली ।
विषय : खरिद इकाइ गठन सम्बन्धमा ।
प्रस्तुत विषयमा तपाईंको संयोजकत्वमा तपसिलका पदाधिकारीहरु सदस्य रहनेगरी यस गाउँपालिकाको खरिद सम्बन्धी कार्य गर्न सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १६ बमोजिम खरिद इकाइ गठन गरिएको छ ।
खरिद सम्बन्धी कार्य गर्दा ऐ. ऐनको दफा ७(३), ऐ. नियमावलीको नियम १६(३) तथा अन्य प्रचलित कानून बमोजिम ईमान्दारीपूर्वक गर्नुहुनेछ भन्ने कुराको अपेक्षा गरिएको छ ।
तपसिल
श्री सागर दुलाल, ईन्जिनियर, फिक्कल गाउँपालिका - सदस्य
श्री सन्दिप उपाध्याय, स्टोरकिपर, फिक्कल गाउँपालिका - सदस्य