FAQs Complain Problems

शिक्षक, कम्प्युटर शिक्षक , बालविकास सहयोगी कार्यकर्ता तथा विद्धालया सहायक कर्मचारी आवश्यकता सम्बन्धि सूचना।

फिक्कल गाउँपालिका अन्तर्गत विभिन्न सामुदायिक विद्धालयहरुमा रिक्त तपसिलमा उल्लेखित शिक्षक, कम्प्युटर शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र विद।धालय सहयोगी कर्मचारी पदहरु करारद्दारा पदपुर्ति गर्नुपर्ने हुदाँ योग्यता पुगेका नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा दरखास्त आह्वान गरिन्छ।

आर्थिक वर्ष: