FAQs Complain Problems

२३८६ मिटर उचाई रहेको सिन्धुली जिल्लाको सबैभन्दा उच्च स्थान फिक्कल डाँडामा रहेको प्रशिद्ध फिक्कल भ्यू टावर । फिक्कल गाउँपालिकाको नाम यसै डाँडाको नामबाट नामाकरण गरिएको हो ।

Read More

फिक्कल गाउँपालिकाको कार्यालय

Read More

फिक्कल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि २०७९ बैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्रका साथमा

Read More

५ वर्षे कार्यकाल सफल बनाउन भूमिका निर्वाह गर्ने कर्मचारी/जनप्रतिनिधीलाई कदरपत्र वितरण तथा पूर्व जनप्रतिनिधीको विदाई कार्यक्रमको झलक

Read More

राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता, २०७९

Read More

फिक्कल गाउँपालिका

Read More

राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता, २०७९

Read More

परिचय: फिक्कल गाउँपालिका

संक्षिप्त परिचय

सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्‍नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती गाउँ विकास समितिहरुलाई मिलाएर फिक्कल गाउँपालिका निर्माण गरिएको हो । पर्यटकीय स्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । महाभारत श्रृङखलामा पर्ने २३८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो जिल्लाकै सर्वोच्च शिखर हो । मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध फिक्कल चुचुरो यस गाउँपालिका भित्रको महत्वपूर्ण पर्यटकीय स्थल हो । मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डको अधिकांश भाग यसै गाउँपालिकाको उत्तरी क्षेत्र भएर गएको हुनाले यस फिक्कल गाउँपालिकाको आर्थिक रुपले भविष्य उज्वल छ ।

गाउँपालिका सम्बन्धी आधारभुत जानकारी :

गाउँपालिका केन्द्र : फिक्कल -४, खाङसाङ  

क्षेत्रफल : १८६.०६ वर्ग किलोमिटर

जनसंख्या :- १६,९६८ (*२०६८ को जनगणना अनुसार) // १५,९१० (*२०७८ को जनगणना अनुसार)

जनघनत्व : ९१.७० जना प्रति वर्ग कि.मी. (*२०६८ को जनगणना अनुसार) // ८६ जना प्रति वर्ग कि.मी. (*२०७८ को जनगणना अनुसार) 

वडा संख्या :- ६ वटा 

Pages

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
9854041941
उपाध्यक्ष
Phone Number:
9851121959

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
9854045462
सूचना अधिकारी
सूचना अधिकारी
Phone Number:
9840071147

गाउँपालिका प्रवक्ता

कुलेन्द्र बहादुर मगर

 मोबाईल नंः 9842944446 / 9824788505

फिक्कल गाउँपालिकाको डकुमेन्ट्री

 

फिक्कल गाउँपालिकाको नक्सा