FAQs Complain Problems

समाचार

Pages

सूचना

कोल्ड स्टोर निर्माण र महादेवडाँडा मन्दिर निर्माणका लागि फिक्कल गाउँपालिकाको बोलपत्र आह्वान सम्बन्धी सूचना ।।

दस्तावेज:
मिति: 02/01/2023 - 19:13

सहकारी संस्थाहरुको वार्षिक साधारण सभा सम्पन्न गर्ने सम्बन्धी सूचना ।।

दस्तावेज:
मिति: 02/01/2023 - 12:49

"पत्रकारिता सम्बन्धी आधारभूत तालिम सञ्चालन" दोस्रो पटक प्रकाशित सूचना ।।।

दस्तावेज:
मिति: 02/01/2023 - 11:42

फिक्कल गाउँपालिकाको मध्यकालिन खर्च संरचना आ.व. २०७८/७९ - २०८२/८३

दस्तावेज:
मिति: 01/31/2023 - 21:42

फिक्कल गाउँपालिकाको प्रथम आवधिक योजना २०७७/७८-२०८२/८३

दस्तावेज:
मिति: 01/31/2023 - 21:38

उपभोक्ता समिति कार्यसञ्चालन तथा भूक्तानी पुस्तिका      

दस्तावेज:
मिति: 01/31/2023 - 21:13

मिति: २०७९/१०/१५

श्री वडा सचिवज्यू, ६ वटै वडा कार्यालय,

फिक्कल गाउँपालिका, सिन्धुली ।

श्री स्वास्थ्य चौकी प्रमुखज्यू, सबै स्वास्थ्य चौकी,

फिक्कल गाउँपालिका, सिन्धुली ।

विषय: सूचना अधिकारी तोकिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम २४(क) बमोजिम यस फिक्कल गाउँपालिकाको प्रत्येक वडाको वडा सचिवलाई वडा कार्यालयको सूचना अधिकारी र प्रत्येक स्वास्थ्य चौकीको प्रमुखलाई स्वास्थ्य चौकीको सूचना अधिकारी तोकिएको छ ।

आ-आफ्नो कार्यालयमा सूचना अधिकारीको फोटो सहित नाम थर, सम्पर्क नं. र ईमेल ठेगाना सहितको विवरण सबै सेवाग्राहीले देख्ने गरी फ्लेक्स प्रिन्टमा राख्नुहुन तथा सो विवरण यस कार्यालयको ईमेल ठेगाना phikkalruralmun@gmail.com वा यस कार्यालयको सूचना प्रविधि शाखामा अविलम्ब पठाईदिनुहुन अनुरोध छ ।

 

                                                                                                                        ............................

                                                                                                                        शिवहरी दाहाल

                                                                                                                        प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:

श्री अध्यक्षज्यू/ श्री उपाध्यक्षज्यू, फिक्कल गाउँपालिका ।

श्री वडा अध्यक्षज्यू, (वडा नं. १ देखि ६), फिक्कल गाउँपालिका ।

 

दस्तावेज:
मिति: 01/31/2023 - 20:58

फिक्कल गाउँपालिकाको आन्तरिक आय संकलन सम्बन्धी कार्यविधि, २०७९

मिति: 01/31/2023 - 13:40

Pages