FAQs Complain Problems

ग्यालरी

स्थानीय तहका जनप्रतिनिधी एवम् कर्मचारीहरुको क्षमता विकासका लागि आयोजना गरिएको “विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन स्थानीयकरण तालिम” फिक्कल गाउँपालिकाको सभाहलमा २०७९ असोज ३ र ४ गते सफलतापूर्वक सम्पन्न भयो ।

मिति: 09/21/2022 - 07:21
, ,

फिक्कल गाउँपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधि एवम् महिला सञ्जालका प्रतिनिधिहरुलाई "नेतृत्व सीप विकास सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम" मिति २०७९ साउन २४ देखि २६ सम्म फिक्कल गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA), ललितपुरको आयोजना एवं फिक्कल गाउँपालिकाको सहयोग र समन्वयमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित महिला जनप्रतिनिधि सहित कुल ३२ जनाको सहभागीता रहेको थियो ।

मिति: 08/17/2022 - 21:02
, , , , , , , , , , , , , , , ,
मिति: 07/16/2022 - 14:47

फिक्कल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिज्यूहरुको सपथग्रहण र पदबहाली कार्यक्रम  (मिति : २०७९ जेठ ९ गते)

मिति: 05/24/2022 - 15:21
सपथग्रहण समारोह पश्चातको सामूहिक तस्बिर, , , पदबहाली, पदबहाली, , पदबहाली, पदबहाली, सपथग्रहण समारोह पश्चातको सामूहिक तस्बिर, सपथग्रहण समारोह, सपथग्रहण समारोह, , ,

Pages