FAQs Complain Problems

समाचार

Pages

२३८६ मिटर उचाई रहेको सिन्धुली जिल्लाको सबैभन्दा उच्च स्थान फिक्कल डाँडामा रहेको प्रशिद्ध फिक्कल भ्यू टावर । फिक्कल गाउँपालिकाको नाम यसै डाँडाको नामबाट नामाकरण गरिएको हो ।

Read More

फिक्कल गाउँपालिकाको कार्यालय

Read More

फिक्कल गाउँपालिकाका स्थित ३ नं. वडा चनौटेमा २०८२ साल वैशाख १ गते भएको फिक्कल दोस्रो अल्ट्रा म्याराथन, सूर्योदयको दृश्यावलोकन, महाकालीदेवी मन्दिर दर्शन र सांस्कृतिक झाँकी प्रदर्शनी लगायतका कार्यक्रमा प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री माननीय योगेश भट्टराईज्यूको आगमनमा सम्पन्न गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रम ।

Read More

२०८२ साल जेठ ४ सुरू भएर जेठ ६ गतेसम्म सुसम्पन्न भएको प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिताको प्रतिनिधि तस्विर ।

Read More

प्रथम लगानी संवाद, २०८२

Read More

फिक्कल गाउँपालिका

Read More

अन्तराष्ट्रिय महिला अधिकार दिवस २०८२ को उपलक्ष्यमा जिल्लास्थित स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला ।

Read More

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
9854041941
उपाध्यक्ष
Phone Number:
9851121959 /9823179651

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Phone Number:
9854045462
सूचना तथा संचार प्रविधि अधिकृत
Phone Number:
9843747501

गाउँपालिका प्रवक्ता

कुलेन्द्र बहादुर मगर

 मोबाईल नंः 9842944446 / 9824788505

फिक्कल गाउँपालिकाको डकुमेन्ट्री

 

फिक्कल गाउँपालिका पोषण सम्बन्धी वृतचित्र

फिक्कल गाउँपालिकाको नक्सा