FAQs Complain Problems

समाचार

Pages

रोजगार सहायकको प्रारम्भिक योग्यताक्रमको सूची तथा परीक्षाको मिति तोकिएको सूचना

फिक्कल गाउँपालिकाको वि.नं. ०१/०७९-८० मिति २०७९/०३/२९ मा रोजगार सहायक (सहायकस्तर पाचौँ) को पद सङ्ख्या १ को छनौट तथा पदपूर्तिको लागि प्रकाशित १५ दिनको दरखास्त आह्वानको सूचना अनुसार प्राप्त हुन आएका कुल १८ (अठार) जना आवेदकहरुको "स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड, २०७८" को दफा ६ बमोजिमको मूल्याङ्कनको आधारमा पदपूर्ति समितिको मिति २०७९/०५/०१  को निर्णयानुसार तपसील बमोजिमको रोल नंबर कायम गरी तपसील बमोजिमको प्रारम्भिक योग्यताक्रमको सूची नेपाली वर्णानुक्रम अनुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: