FAQs Complain Problems

समाचार

Pages

धन बहादुर कार्की

फोन: 
९८४४३९६६५५

पुरा नामः धन बहादुर कार्की

पदः गाउँपालिका अध्यक्ष

ठेगानाः फिक्कल - ६ रत्नावती, सिन्धुली, बागमती प्रदेश नेपाल

जन्ममितिः २०१८ असोज १५

मोबाईल नं. ९८४४३९६६५५

बुबाको नामः भुपध्यज कार्की

आमाको नामः साावित्रा काफ्ले

पत्नीको नामः विष्णुमाया कार्की

अध्ययन गरेको संस्थाः माावि सालुके

राजनैतिक दलः नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)

राजनैतिक अनुभवः रत्नावती गाविस अध्यक्ष (२०४९),  वडाध्यक्ष(पंचायत) २०४३, गाविस अध्यक्ष २०५४, गाउँपालिका अद्यक्षमा निर्वाचित २०७४

अन्यः सामाजिक कार्यमा लगनशिल, पार्टीबाट ईमान्दार कार्यकर्ताको उपाधि, सामाजिक संघसंस्थामा आवद्द, विकास निर्माणका कार्यमा सक्रिय।