समाचार
कार्यपालिका सदस्य निर्वाचनका उम्मेेदवारहरुले निर्वाचन खर्च बुझाउने सूचना
निर्वाचन आयोगको २०७९।०५।२३ गतेको सूचनालाई आधार मानि फिक्कल गाउँपालिकाको कार्यपालिका सदस्य पदमा उम्मेदवार बन्नुभएका रातो चिन्ह लागेका ६ जना उम्मेदवारहरुले सात दिनभित्र सफाइ सहितको स्पष्टीकरण जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा पेश गर्नुहुन अनुरोध छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    







