समाचार
कार्यपालिका सदस्य निर्वाचनका उम्मेेदवारहरुले निर्वाचन खर्च बुझाउने सूचना
निर्वाचन आयोगको २०७९।०५।२३ गतेको सूचनालाई आधार मानि फिक्कल गाउँपालिकाको कार्यपालिका सदस्य पदमा उम्मेदवार बन्नुभएका रातो चिन्ह लागेका ६ जना उम्मेदवारहरुले सात दिनभित्र सफाइ सहितको स्पष्टीकरण जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा पेश गर्नुहुन अनुरोध छ ।