समाचार
प्रजातन्त्र दिवस २०८०
मिति २०८० साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर गाउँपालिका कर्मचारीहरुको उपस्थितिमा बृहत सरसफाई कार्यक्रम तथा साझ दीप प्रज्वलन गरी सम्पन्न गरियो ।