FAQs Complain Problems

समाचार

Pages

खोरेत रोग सम्बन्धी प्रयोगशाला परिक्षणको नतिजा ।

श्री सरोकारवाला सबै,

प्रस्तुत विषयमा पशु सेवा विभागवाट खोरेत रोग अन्वेषण कार्यका लागी परिचालित टोलीले फिक्कल गाउँपालिकाको विभिन्न स्थानबाट सङ्कलन गरि लगेका नमुनाहरुको विभागको प्रयोगशालामा FMD Conventional PCR विधि बाट परिक्षण गर्दा खोरेत रोग प्रमाणित भएको हुँदा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।

खोरेत रोग पशुहरुको महामारी सिमाविहिन पशु रोग भएकोले रोग नियन्त्रण विधिहरु अपनाउनुहुन समेत अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: