FAQs Complain Problems

समाचार

Pages

करार सेवामा शिक्षक तथा विद्यालय कर्मचारी पदपुर्तिका लागि विज्ञापन गरिएको सूचना ।

    फिक्कल गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा रिक्त उल्लेखित शिक्षक तथा विद्यालय कर्मचारी पदमा यस गाउँपालिकाको शिक्षा ऐन, २०७४ को दफा २४ बमोजिम खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको हुँदा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली                       नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर्न आह्वान गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: