समाचार
कदरपत्र तथा प्रसंशा पत्र वितरण कार्यक्रम
फिक्कल गाउँपालिकाको पहिलो जननिर्वाचित सरकारको तर्फबाट आफ्नो ५ वर्षे कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जनप्रतिनिधि एवम् कर्मचारीलाई कदरपत्र र प्रशंसापत्रद्वारा सम्मान गरियो ।