FAQs Complain Problems

समाचार

सूचना

फिक्कल गाउँपालिका अन्तर्गत विभिन्न सामुदायिक विद्धालयहरुमा रिक्त तपसिलमा उल्लेखित शिक्षक, कम्प्युटर शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र विद।धालय सहयोगी कर्मचारी पदहरु करारद्दारा पदपुर्ति गर्नुपर्ने हुदाँ योग्यता पुगेका नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा दरखास्त आह्वान गरिन्छ।

दस्तावेज:
मिति: 08/17/2018 - 11:57

Pages