फिक्कल गाउँपालिकाको संक्षिप्त परिचय

सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती गाउँ विकास समितिहरुलाई मिलाएर फिक्कल गाउँपालिका निर्माण गरिएको हो। पर्यटकीयस्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको छ। महाभारत श्रृङ्खलामा पर्ने २३६८ मिटर उचाईमा रहेको फिक्कल चुचुरो सिन्धुली जिल्लाकै सर्वोच्च शिखर हो। मनोरम दृष्यावलोकनका लागि प्रसिद्द फिक्कल चुचुरो यस गाउँपालिका भित्रको पर्यटकीय स्थल हो। जैविक विविधताको धनी यस गाउँपालिकामा जडिवुटीको प्रचुर सम्भावना रहेको छ। निर्माणाधिन मध्य पहाडी लोक मार्गको सिन्धुली खण्डको अधिकांश भाग यसै गाउँपालिकाको उत्तरी क्षेत्र भएर गएको फिक्कल गाउँपालिकाको भविष्य आर्थिक रुपले उज्जल छ।

Technical Specification Of Transformer

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: