FAQs Complain Problems

सम्पर्क व्यक्ति (Focal Person) तोकिएको

मुलुक संघीय शासन प्रणालीमा गएको सन्दर्भमा यस गाउँपालिकाबाट तीनै तहका सरकार अन्तर्गतका विभिन्न निकायहरुसँग समन्वय एवम् सहकार्य गर्न तथा यस गाउँपालिकाबाट सम्पादित काम कारवाहीलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने सन्दर्भमा तपाईंलाई देहायको विषयक्षेत्रसँग सम्बन्धित कामका लागि सम्पर्क व्यक्ति (Focal Person) तोकिएको व्यहोरा निर्णयानुसार अनुरोध छ । आफूलाई तोकिएको कार्य जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु हुनेछ भन्ने कुराको अपेक्षा गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: