FAQs Complain Problems

पार्वती सुनुवार

ईमेल: 
sunuwarparbati8@gmail.com
फोन: 
9854041941 / 9800815848

पुरा नामः पार्वती सुनुवार

पदः गाउँपालिका उपाध्यक्ष

ठेगानाः फिक्कल - १, महादेवडाडाँ, सिन्धुली, ३ नं. प्रदेश नेपाल।

जन्ममितिः २०४२।०१।०१

आमाको नामः गिता माया सुनुवार

बााबुको नामः टंक बहादुर सुनुवार

वैवाहित स्थितिः अविवाहित

शैक्षिक योग्यताः एम.ए. समाजशास्त्र

अध्ययन गरेको संस्थाः सिन्धुली बहुमुखि क्याम्पस

राजनैतिक दलः नेकपा (पूर्व एमाले)

राजनैतिक अनुभवः अनेरास्ववियु प्रा.क. अध्यक्ष, अनेम संघ जिल्ला कमिटि सदस्य, अ.ने.म. संघ जिल्ला सचिव, नेकपा एमाले जिल्ला कमिटि सदस्य र सचिवालय सदस्य, २०६५ सालमा पार्टीको सदस्यता

विगतको पेशा र अनुभव ः सामाजिक संघ संस्थामा कार्यरत, जिविस/जिल्ला प्राविधिक कार्यलयमा स्वीस नियोगको तर्फबाट कार्यरत।

विदेश भ्रमणः थाईल्याण्ड, भारत।