फिक्कल गाउँपालिकाको संक्षिप्त परिचय

सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती गाउँ विकास समितिहरुलाई मिलाएर फिक्कल गाउँपालिका निर्माण गरिएको हो। पर्यटकीयस्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको छ। महाभारत श्रृङ्खलामा पर्ने २३६८ मिटर उचाईमा रहेको फिक्कल चुचुरो सिन्धुली जिल्लाकै सर्वोच्च शिखर हो। मनोरम दृष्यावलोकनका लागि प्रसिद्द फिक्कल चुचुरो यस गाउँपालिका भित्रको पर्यटकीय स्थल हो। जैविक विविधताको धनी यस गाउँपालिकामा जडिवुटीको प्रचुर सम्भावना रहेको छ। निर्माणाधिन मध्य पहाडी लोक मार्गको सिन्धुली खण्डको अधिकांश भाग यसै गाउँपालिकाको उत्तरी क्षेत्र भएर गएको फिक्कल गाउँपालिकाको भविष्य आर्थिक रुपले उज्जल छ।

धन बहादुर कार्की

फोन: 
9819653750

पुरा नामः धन बहादुर कार्की

पदः गाउँपालिका अध्यक्ष

ठेगानाः फिक्कल - ६ रत्नावती, सिन्धुली, ३ नं. प्रदेश नेपाल।

जन्ममितिः २०१८ असोज १५

मोबाईल नं. ९८१९६५३७५०

बुबाको नामः भुपध्यज कार्की

आमाको नामः साावित्रा काफ्ले

पत्नीको नामः विष्णुमाया कार्की

शैक्षिक योग्यताः साधारण लेखपढ

अध्ययन गरेको संस्थाः माावि सालुके

राजनैतिक दलः नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)

राजनैतिक अनुभवः रत्नावती गाविस अध्यक्ष (२०४९),  वडाध्यक्ष(पंचायत) २०४३, गाविस अध्यक्ष २०५४, गाउँपालिका अद्यक्षमा निर्वाचित २०७४

अन्यः सामाजिक कार्यमा लगनशिल, पार्टीबाट ईमान्दार कार्यकर्ताको उपाधि, सामाजिक संघसंस्थामा आवद्द, विकास निर्माणका कार्यमा सक्रिय।